FAQs Complain Problems

वडा नं.४

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ४ साबिक जिरी गाउँ विकास समितिका वडा ५ र ६   मिलेर बनेको छ | यहाँको जनसंख्या १,४७७ रहेको छ | यस वडाका जनप्रतिनिधि पदेमान जिरेल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
१,४७७
Ward Contact Number: 
९७४१०५१३१६