FAQs Complain Problems

News

वडा नं.४

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ४ साबिक जिरी गाउँ विकास समितिका वडा ५ र ६   मिलेर बनेको छ | यहाँको जनसंख्या १,५८५ रहेको छ | यस वडाका जनप्रतिनिधि पदेमान जिरेल २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
१,५८५
Ward Contact Number: 
९७४१०५१३१६
Weight: 
4