FAQs Complain Problems

News

सूचना । सूचना ।। सूचना ।।।

प्रस्तुत विषयमा यस कार्यालयकोे आ. व. २०७४|०७५ को स्विकृत कृषि विकास कार्यक्रम अन्तर्गत तपसिल बमोजिमका कृषि उपकरणहरु ५०% अनुदानमा उपलब्ध गराउने कार्यक्रम रहेको छ । उक्त उपकरणहरु खरिद गर्ने कृषक।कृषि सहकारी।कृषि फर्म वा कृषक समूहहरुलाई परल मूल्यको ५०% रकम अनुदान उपलब्ध गराउन अनुदान रकम एकिन गर्ने प्रयोजनको लागि दर रेट अावश्यक परेकोले कम्तिमा ३ बर्ष यस क्षेत्रमा काम गरेकाे अनुभव प्राप्त आपूर्तिकर्ताहरु (कम्पनी, उत्पादक, वितरक, एजेन्ट, डिलर) ले मिति २०७५|०१|२५ गते सम्ममा कृषि यन्त्रहरुको स्पेशिफिकेशन सहित (यन्त्रको नाम, ब्राण्ड, मोडल, हर्ष पावर|साईज) यस कार्यालयमा सिलबन्दी दररेट पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।