FAQs Complain Problems

News

मृतक संगको नाता प्रमाणित सर्जमिन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
समयसोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव , सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
सेवा शुल्क: 
नगरपालिकाले तोके बोमोजिम
आवश्यक कागजातहरु: 

१) हकदारहरुको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२) मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपि
३) मृतकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
५) वसाईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि
६) हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) निवेदन दर्ता गर्ने
३) आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) आवश्यकता अनुसार स्थानीय स्वायत्त शासन नियमावलीको २०५६ को नियम २७२ को उपनियम ३ वमाजिम प्रहरी सर्जमिन मुचुल्का माग गर्ने
६) निवेदकले तोकिएको शुल्क बुझाउने ७) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने