FAQs Complain Problems

समाचार

वडा नं.८

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ८ साबिक जिरी गाउँ विकास समितिका वडाहरु ८ ,९ मिलेर बनेको छ | यहाँको जनसंख्या १,७९८  रहेको छ | यस वडाका जनप्रतिनिधि कृष्ण कुमार खत्री २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
१,७९८
Ward Contact Number: 
९८५१२१३४१३
Weight: 
8