FAQs Complain Problems

समाचार

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्रको घटना दर्तामा दस्तुर निःशुल्क र त्यसपछिको घटना दर्तामा प्रति घटना दर्ता दस्तुर रु ५०
आवश्यक कागजातहरु: 

१) निवेदन प्रत्र
२) दुलाहा दुलहीको नागरीकता
३) दुलहीको नागरीकता नभएमा बाबु वा दाजभाईको नागरीकता
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

प्रक्रिया: 

१) दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने

नमुना फाराम तथा अन्य: