Home » लाेकसेवा तयारी कक्षा सञ्चालन सम्बन्धि सूचना !!!!!!
लाेकसेवा तयारी कक्षा सञ्चालन सम्बन्धि सूचना !!!!!!
जिरी नगरपालिका बाट आयोजित लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएकोले मिति २०७५/०२/०२/ देखि एक हप्ता भित्र जिरी नगरपालिकाको कार्यालय निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।