FAQs Complain Problems

News

वडा नं.१

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं १ साबिक श्यामा गाउँ विकास समितिका वडा १,२,३,४,५,६  मिलेर बनेको छ | यहाँको जनसंख्या १,१५८  रहेको छ | यस वडाका जनप्रतिनिधि  लाक्पा शेर्पा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
१,१५८
Ward Contact Number: 
९८५११२५६५५