FAQs Complain Problems

News

वडा नं.२

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं २ साबिक श्यामा (७,८,९)र जिरी(१) गाउँ विकास समितिका वडा १,७,८,९  मिलेर बनेको छ | यहाँको जनसंख्या १,६२०  रहेको छ | यस वडाका जनप्रतिनिधि  ङिमपल्दे शेर्पा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
१,६२०
Ward Contact Number: 
९८१४८१४६३२