FAQs Complain Problems

वडा नं.३

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ३ साबिक जिरी गाउँ विकास समितिका वडा २,३ मिलेर बनेको छ | यहाँको जनसंख्या १,८३८  रहेको छ | यस वडाका जनप्रतिनिधि  नुर्वु शेर्पा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
१,८३८
Ward Contact Number: 
९८०३६०८२४१