FAQs Complain Problems

News

वडा नं.५

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ५ साबिक जिरी गाउँ विकास समितिका वडा ७   मिलेर बनेको छ | यहाँको जनसंख्या १,८७६  रहेको छ | यस वडाका जनप्रतिनिधि  ङिमासाङ्गे शेर्पा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
१८७६
Ward Contact Number: 
९८५१०१२६६२