FAQs Complain Problems

वडा नं.६

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ६ साबिक जिरी गाउँ विकास समितिका वडा ८ र ९  मिलेर बनेको छ | यहाँको जनसंख्या १,८९५ रहेको छ | यस वडाका जनप्रतिनिधि गोपाल बहादुर कार्की २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
१,८९५
Ward Contact Number: 
९८६०३८८८३३