FAQs Complain Problems

News

वडा नं.७

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ७ साबिक जिरी गाउँ विकास समितिका वडाहरु १,२ र ३   मिलेर बनेको छ | यहाँको जनसंख्या १,७६८ रहेको छ | यस वडाका जनप्रतिनिधि डुके शेर्पा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
१,७६८
Ward Contact Number: 
९८०७६५१७५९