FAQs Complain Problems

समाचार

नाम थर संसोधन शिफारिस

लाग्ने समय: 
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव , सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००
आवश्यक कागजातहरु: 

१) नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि र निवेदन २) नामथर फरक परको प्रमाणप्रत्रको प्रतिलिपि
२) बसाईसरि आएको हकमा बसाई सराई दर्ताको प्रमाणप्रत्र
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) स्थानीय सर्जमिन मुचुल्का प्रत्र

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२ ) निवेदन दर्ता गर्ने
३ ) आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने