जिरी नगरपालिका बाट आयोजित लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएकोले मिति २०७५/०२/०२/ देखि एक हप्ता भित्र जिरी नगरपालिकाको कार्यालय निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
प्रस्तुत विषयमा तहाँ मन्त्रालयको च.नं. ५९७३ मिति २०७५/०१/०३ को परिपत्र अनुसार यस कार्यालय वा अन्तर्गत रहेका कर्मचारीहरुको विवरण तपशिल बमोजिम रहेको जानकारी गराउँदै उक्त अद्यावधिक विवरणहरु