FAQs Complain Problems

सूचना तथा समाचार

जिरी नगरपालिका स्तरीय आधारभूत शिक्षा परीक्षा उतीर्ण परिक्षा (कक्षा -८ )को विधार्थी मूल्यांकन , नतिजा प्रकाशन तथा प्रमाणीकरण निर्देशिका २०७८

काठको लिलाम सम्बन्धि सूचना !!!

हार्दिक श्रद्धान्जली

कोरोना पोजेटिभ सम्बन्धमा ।

प्रस्तुत बिषयमा यस जिरी नगरपालिका अन्तरगत जिरी अस्पतालबाट मितिः२०७८।०१।२० गते कुल संख्या ३६ जनाको श्वाब संलकन गरी परिक्षणको लागि पठाइएको मध्येबाट १६ जनाको कोरोना पोजेटिभ देखिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

जिरी नगरपालिका 

जिरी वडा नं २ मिति २०७८/०१/१४ देखि २०७८/०१/१७ सम्म  दर्ता शिविर सञ्चालित

जिरी वडा नं २ मिति २०७८/०१/१४ देखि २०७८/०१/१७ सम्म  दर्ता शिविर सञ्चालित

घटना दर्ताका १७ वटा अनलाईन प्रमाणपत्र जारी

घटना दर्ताको १ वटा सूचना फाराम, कागजात अपुगको कारण सेवा ईकाई ल्याईयो

समग्रमा दर्ता शिविर-जिरी वडा नं २ उत्साहपूर्वक सम्पन्न

 

Pages