FAQs Complain Problems

समाचार

व्यवसाय नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
नगरपालिकाले तोके बोमोजिम
आवश्यक कागजातहरु: 

१) निवेदन प्रत्र
२) नागरीकता प्रमाणिप्रत्रको प्रमाणित प्रतिलिपी
३) दर्ता भएको व्यवसाय दर्ताको प्रमाणप्रत्रको प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौता
५) आफन घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

प्रक्रिया: 

) निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धीत फाटँमा तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकेको शुल्क बुझाउने
५) चलानी गरी निवेदकलाई प्रमाणप्रत्र उपलव्ध गराउने