FAQs Complain Problems

News and Notices

कोरोना पोजेटिभ सम्बन्धमा ।

प्रस्तुत बिषयमा यस जिरी नगरपालिका अन्तरगत जिरी अस्पतालबाट मितिः२०७८।०१।२० गते कुल संख्या ३६ जनाको श्वाब संलकन गरी परिक्षणको लागि पठाइएको मध्येबाट १६ जनाको कोरोना पोजेटिभ देखिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

जिरी नगरपालिका 

Pages