FAQs Complain Problems

समाचार

नयाँ व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
परिषदको निर्णय अनुसार
आवश्यक कागजातहरु: 

१) निवेदन प्रत्र
२) नागरीकता प्रमाणिप्रत्रको प्रमाणित प्रतिलिपी
३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धीत दुतावासको निजको परिचय खुल्ने सिफारिस
४) २ प्रतिफोटो 
५) बहाल सम्झौता 
६) आफन घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको 
७) नगरपालिकामा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरको व्यवसाय प्रमाणप्रत्रको प्रमाणित प्रतिलिपी

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने
२) प्रशासकीय प्रमुखले सम्बन्धीत फाटँमा तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकेको शुल्क बुझाउने
५) चलानी गरी निवेदकलाई प्रमाणप्रत्र उपलव्ध गराउने