FAQs Complain Problems

News

नगरपालीकाको मोबाइल एप्स संचालन

जिरी नगरपालिकाले नगरबासीहरुलाई नगरपालिकाका सेवा प्रवाह तथा बिकासका क्रियाकलापको जानकारी सहज र पारदर्शी गराउने उदेश्यले जिरी नगरपालिका एप्स संचालनमा ल्याएको छ । उक्त तलको तरिकाबाट Mobile Apps download गरि आफुलाई आवश्यक पर्ने नगरपालिका सम्बन्धि सूचना तथा जानकारी लिनुहुन अनुरोध गरिन्छ ।

डाउनलोड गर्न तरिका

मोबाईलको play store मा गई Jiri Municipality type गरी डाउनलोड गर्ने वा 
https://play.google.com/store/apps/details?id=infodev.doit_jirimun
लिङ्कमा गएर एप्स डाउनलोड गर्ने