FAQs Complain Problems

News

वडा नं.३

पर्यटकीय नगर जिरी नगरपालिकाको वडा नं ३ साबिक जिरी गाउँ विकास समितिका वडा २,३ मिलेर बनेको छ | यहाँको जनसंख्या १,४७३  रहेको छ | यस वडाका जनप्रतिनिधि खेट राज घिमिरे २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Population: 
१,४७३
Ward Contact Number: 
९८०३६०८२४१
Weight: 
3